Main
सप्तरीको डाक्नेश्वरी–४ बाट जसपा नेपालले खोल्यो खाता
१७ मंसिर, काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा जनता समाजवादी पार्टी, नेपालले पहिलो जित हात पारेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा, नेपालका उम्मेदवार देवेन्द्र प्रसाद यादव निर्वाचित भएका हुन् । उनी ३ सय ७२ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको विवरण अनुसार यहाँ नेपाली कांग्रेसका जोगिन्द्र राय अमात२…
– यस समाचारको श्रोत : Online Khabar हो ।