Main
‘अम्लीयपन बढ्दा किसानलाई टिक्न कठिन’
तराई र शहर वरपर तरकारी खेती हुने गाउँको तुलनामा उच्च पहाडी र हिमाली भेगको माटो उर्वर भेटिन्छ । नार्कले सार्वजनिक गरेको माटोको गुणस्तर सम्बन्धी डाटाबेसले पनि त्यसको पुष्टि गर्छ । ललितपुर घुसेलको खेतटारका किसान धनबहादुर थिङ (५५ वर्ष) लाई माटोको उत्पादकत्व घटेको राम्रैसँग महसुस भएको छ । कुलो भत्किएपछि धानखेती हुन छाड्यो । बारीमा तोरी,…
– यस समाचारको श्रोत : Online Khabar हो ।