Main
कुख्यात भारतीय अपराधी नेपाली राहदानी बोकेर काठमाडौंबाट फिलिपिन्स भागेको खुलासा
कपडा व्यवसायको आवरणमा धरानमा दुई वर्षसम्म बसेर नेपाली राहदानीमा फिलिपिन्स उडेका कुख्यात अपराधी जोगिन्दर गेओङ उर्फ जोगा डनको नेपाल कनेक्सन खोज्न अहिले दुवै देशका प्रहरी सक्रिय छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।