Main
के मुखका ब्याक्टेरियाले अल्जाइमरबाट बँचाउन सक्छन् ?
एक्सेस्टर विश्वविद्यालयले गरेको एक शोधका क्रममा यस्तो प्रकारका ब्याक्टेरिया पत्ता लागेका छन्, जसको सम्बन्ध उत्कृष्ट स्मरणशक्ति र चेतनासँग रहन्छ, जबकी धेरै अरु ब्याक्टेरियाहरु कमजोर मस्तिष्क तथा अल्जाइमर रोगसँग सम्बन्धित हुन्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।