Main
कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट ३८ बंगुर मरे
२९ पुस, धनगढी । कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् । घोडाघोडी नगरपालिका-९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले चौधरीले पालेका ३२ पाठापाठी, ५ माउ र एक भाले बंगुरको मरेको बताए । १५…
– यस समाचारको श्रोत : Online Khabar हो ।