Main
गुल्मीको मदानेमा एक पुरुषको शव फेला
२८ फागुन, गुल्मी । गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले पहिचान नखुलेको अन्दाजी २५/३० वर्षको पुरुषको शव फेला परेको जानकारी दिए । घटनाको अनुसन्धानका…
– यस समाचारको श्रोत : Online Khabar हो ।