Main
गोलभेँडाको मूल्य घट्यो, किलोको कति ?
१६ वैशाख, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले गोलभेँडाको मूल्य सस्तिएको देखाएको हो । कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो (लोकल) र सानो (तराई) गरी तीन प्रकारका किन्न पाइन्छ । त्यसमध्ये ठूलो गोलभेँडा भारतबाट समेत आउने गरेको छ । आज सानो (तराई) गोलभेँडाको मूल्य प्रतिकिलो १३…
– यस समाचारको श्रोत : Online Khabar हो ।