Main
च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र बंगलादेश खेल्दै
८ फागुन, काठमाडौं । पाकिस्तानमा सुरु भएको नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दोस्रो खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्दै छन् । भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । समूह ए अन्तर्गत बुधबार भएको खेलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।