Main
छोरीको पहिलो महिनावारी सहज बनाउने तरिका
छोरीको पहिलो महिनावारीको समय भ्रम र चिन्ताले भरिएको हुन सक्छ । तर, अभिभावकको सही जानकारी र तयारीले यो अनुभवलाई सहज र सकारात्मक बनाउन सकिन्छ । केही विशेष सुझाव दिएर आमाले आफ्नी छोरीलाई पहिलो महिनावारीका लागि तयार गर्न सक्छन् । प्रथम महिनावारीको समयमा हरेक किशोरीले केही न केही समस्याको सामना गर्नुपर्छ । कसैका लागि यो समय…
– यस समाचारको श्रोत : Online Khabar हो ।