Main
रोनाल्डो फिल्म निर्माणमा, हलिउड निर्देशकसँग मिलेर स्टुडियोमा लगानी
यो स्वतन्त्र स्टुडियोको उद्देश्य परम्परागत फिल्म निर्माणको शैलीबाट पर रहेर नवीन प्रविधिलाई आत्मसात गर्दै फिल्म निर्माण गर्नु रहेको जनाइएको छ । यो स्टुडियोबाट २ वटा एक्सन फिल्मको निर्माण पुरा भैसकेका छन् । तेस्रो फिल्म पनि निर्माणको चरणमा रहेको जनाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।