Main
जानकी गाउँपालिकाले कार्यविधि बनाएर विद्यालयलाई दियो अनुदान
९ पुस, कैलाली। जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ । गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन सुरु गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए । उनका अनुसार नतिजाकै आधारमा गाउँपालिकाले चालु आर्थिक वर्षमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।