Main

ट्रम्पको शुभारम्भ कोषमा फेसबुकको १४ करोड दान, सुध्रिएकै हो जुकरबर्ग र ट्रम्पबीचको सम्बन्ध ?

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शुभारम्भ कोषमा फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनीले मेटाले १० लाख डलर अर्थात् करिब १४ करोड रुपैयाँ दान गरेको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै मेटाका सीईओ मार्क जुकरबर्ग र ट्रम्पबीच उनको Mar-a-Lago रिसोर्टमा भेट तथा सहभोजन भएको थियो र त्यसक्रममा मेटा र ट्रम्पबीचको सम्बन्ध सुधार गर्ने विषयमा कुराकानी भएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button