Main

डा. केसीले तोडे अनशन

३ जेठ, काठमाडौं । प्रा.डा. गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले ६ दिनअघि अनशन थालेका थिए ।

अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा. केसीले बिहीबार अनशन तोडेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button