Main
दिल्ली क्यापिटल्सको कप्तानमा अक्षर पटेल नियुक्त
१ चैत, काठमाडौं । यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । उनलाई शुक्रबार कप्तान नियुक्त गरिएको हो । टोलीमा रहेका अनुभवी फाफ डु प्लेसिस र केएल राहुलको पनि नाम चर्चामा रहिरहँदा तेस्रो चर्चित नाम अक्षरलाई कप्तानको जिम्मेवारी दिइएको हो । अक्षर भारतका अनुभवी बाँयाहाते अलराउण्डर हुन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।