Main
‘दुखी आत्मा’बारे दयाहाङ : फिल्मले यौन स्वास्थ्यबारे छलफल गर्न जरुरी
काठमाडौं । यौन स्वास्थ्यको कथावस्तुमा बनेको फिल्म ‘दुखी आत्मा’ यतिबेला चर्चामा छ । टिजर र ट्रेलर रिलिज भएसँगै फिल्मले दर्शकीय ध्यान तानेको छ । पर्दामा यौन शिक्षाको विषयले स्थान नपाइरहेको र समाजमा यसबारे खुलेर कुरा नहुने प्रवृत्तिबीच निर्देशक दीपेन्द्र लामाले पहिलोपटक मूलधारको फिल्ममेकिङमा यो विषयको उठान गरेका छन् । ‘भ्यालेन्टाइन्स डे’ सन्दर्भमा यो एडल्ट-ड्रामा २ फागुनदेखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।