Main
देशभरका एक तिहाइ स्थानीय सरकार प्रशासनिक नेतृत्वविहीन
लामो समयसम्म पालिकाहरू प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा योजना, भुक्तानी लगायतका काम रोकिनुका साथै दैनिक सेवा प्रवाह समेत प्रभावित हुन पुगेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।