Main
नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै बालेनले लेखे पत्र
२६ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै पत्र लेखेका छन् । ‘काठमाडौँ महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।