Main
नागरिक लगानी कोषको नाफा १४ प्रतिशत बढ्यो
२४ माघ, काठमाडौं । नागरिक लगानी कोषको नाफा करिब १४ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ थियो । ब्याज आम्दानी सामान्य घटेको छ भने कम्पनीको सेवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।