Main

के हो मिचाहा प्रजाती ? काठमाडौंमा हुँदैछ पहिलो राष्ट्रिय सम्मेलन

१९ मंसिर, काठमाडौं । नेपालमा बाह्य मिचाहा प्रजातिको विविधता, वितरण, प्रभाव, नीतिगत अवस्थाको समीक्षा गर्न मंसिर अन्तिम साता पहिलो राष्ट्रिय सम्मेलन हुन लागेको छ । यही मंसिर २६ र २७ गते काठमाडौंमा हुने सम्मेलनमा मिचाहा प्रजातिसम्बन्धी विश्वव्यापी तथा राष्ट्रिय मुद्दामा विविध सरोकार भएकाहरूबीच सचेतना वृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालय,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button