Main
‘निजी विद्यालय पनि सरकारको सन्तान हो, फरक दृष्टिले नहेरियोस्’
२६ फागुन, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भए । काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यसअघि उनी केन्द्रीय उपाध्यक्ष थिए । सोमबार प्याब्सनले अन्य पदका नेतृत्व पनि चयन गर्ने छ । ‘अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।