Main
नेपालको सौम्य शक्ति के हो?
शक्तिको बारेमा बहस चलिरहँदा हार्ड र सफ्ट पावरमा बाँडेर हेर्नुपर्दछ। हार्ड पावर मूलत: सैन्य र आर्थिक क्षमता आधारित हुन्छ । बल वा दबाबको सट्टा सहमति, आकर्षण र विश्वासको माध्यमबाट प्रभाव पार्न सक्ने क्षमतालाई सौम्य शक्ति अर्थात् सफ्ट पावर भनिन्छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।