Main
लुम्बिनीका विहार र होटल व्यवसायीबीच ८बुँदे सहमति
लामो समयदेखि होटल व्यवसायी र अन्तर्राष्ट्रिय बौद्ध विहारहरूबीचको द्वन्द्वले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएपछि पर्यटन व्यवसायमा सुधार हुने व्यवसायीको अपेक्षा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।