Main

पनौतीको पार्कमा बेन्चमै एक महिला मृत भेटिइन्

४ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा एक महिला मृत भेटिएकी छिन् । पनौतीस्थित पार्कको फलामको बेन्चमा अन्दाजी ३५/३६ वर्षीया महिला मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । बुधबार मृत भेटिएकी महिलाको शव सनाखत हुन सकेको छैन । पार्ककको बेन्चमाथि नै महिला मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान अघि बढाएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button