Main
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता
१२ फागुन, जेनेभा। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीरुबीच साइडलाइन भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।