Main
पहलगाम घटनापछि नेपाल-भारत सीमा क्षेत्रमा उच्च निगरानी
२२ वैशाख, काठमाडौं । अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा थप सक्रियता बढाएको छ । त्यसको लागि २४सै घण्टा सीमा गस्ती गर्ने र सिमाना भएर आवतजावत गर्नेहरूको अभिलेखीकरण गर्ने कार्यसमेत कडाइको साथ गरिहरेको छ । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा हुनसक्ने अवैध आवतजावतलाई रोक्नका लागि सीमा इलाकाका स्थानीय निकायका प्रमुखहरूसँग भेटघाट, छलफल…
– यस समाचारको श्रोत : Online Khabar हो ।