Main
पहिलो दिनमै उपेक्षा र बहिष्कारको शिकार बन्यो राजावादी ‘जनआन्दोलन समिति’
पाका पञ्च नेता नवराज सुवेदीलाई अघि सार्दै घोषणा भएको राजा फर्काउने जनआन्दोलन समितिले पहिलो दिनमै स्थापित राजवादीहरूबाट चरम बहिष्कार र उपेक्षा बेहोरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।