Main

सिरियाबारे छलफल गर्न रूसले बोलायो राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक

२४ मंसिर, काठमाडौं । रूसले सिरियाको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ । संयुक्त राष्ट्रसंघमा रूसका उप–प्रतिनिधि दिमित्री पोल्यान्स्कीले उक्त आकस्मिक बैठक सोमबार हुने अपेक्षा टेलिग्राम मार्फत व्यक्त गरेका छन् । उनले असद सरकार पतन हुँदा यसको रूस र मध्य पूर्वमा पर्ने प्रभावबारे अनिश्चितता व्यक्त गरेका छन् । पोल्यान्स्कीले विशेष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button