Main

सत्यवती बज्यैलाई चढाएको भेटी गणना

२३ कात्तिक, पाल्पा। पाल्पाको सत्यवती मन्दिरमा भक्तजनले चढाएका भेटीबाट ३२ लाख रुपैयाँ नगद संकलन भएको छ। तिनाउ गाउँपालिका–४, स्थित सत्यवतीमा चिच्याएर वर माग्न आएका भक्तजनले चढाएका भेटी गणना गर्दा सो मात्रामा नगद जम्मा भएको हो। चार दिनसम्म चलेको मेलामा सहभागी भक्तजनले चडाएको भेटी गत बिहीबारदेखि गणना सुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। भक्तजनले चढाएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button