Main
पृथ्वीको केन्द्रमा कति फलाम छ ? (१० रोचक तथ्यहरू)
हरेक वर्ष २२ अप्रिलमा अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाइन्छ । सन् १९७० को २२ अप्रिल मा करिब २ करोड मानिसहरू अमेरिकाका ठूला शहरहरूमा सडकमा ओर्लिएर मानवीय गतिविधिहरूले वातावरणमा पुर्याएको क्षतिको विरोधमा प्रदर्शन गरेको दिनलाई पृथ्वी दिवसका रुपमा विश्वव्यापी रुपमै मनाउने गरिन्छ । यस अवसरमा विश्वका करिब २०० देशहरूमा वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रमहरू आयोजना गरिन्छ । यस…
– यस समाचारको श्रोत : Online Khabar हो ।