Main
कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको होइन : प्रशासन सचिव
५ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको नभएको बताएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सामान्य प्रशासन सचिव रविलाल पन्थले यस्तो बताएका हुन् । ‘कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको होइन । माननीयज्यूहरूबाट आएको हो,’ उनले भने । सरकार तयार नभइ कसरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।