Main
फागुन ८ देखि नेको इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने
२० माघ, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले तोकिएको चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनका लागि २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । ४ बराबर १ को दरमा हकवालाले आवेदन दिन सक्नेछन् । हाल २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद…
– यस समाचारको श्रोत : Online Khabar हो ।