Main

फेरि भाइरल बालेनको ‘बलिदान’ गीतको भ्यूज करोड नाघ्यो, स्पोटीफाईमा श्रोता बढे

काठमाडौं । काठमाडौं महानगरका मेयर समेत रहेका र्‍यापर बालेनले बुधबार बेलुका आफ्नो चर्चित गीतलाई एक टिभी कार्यक्रममा प्रस्तुति दिँदै गर्दाको भिडियो फेसबुकमा सेयर गरे । आफूद्वारा संगीतबद्ध ‘बलिदान’को गीतलाई पुनः सेयर गरेपछि यो गीत एकाएक पुनः भाइरल बन्यो । बालेनको यो गीत ५ वर्षअघि युट्युवमा रिलिज भएको थियो । यो गीतले यतिबेला पुनः चर्चा पाएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button