Main
बढ्यो वैदेशिक सहायता प्रतिबद्धता, प्राप्तिमा छैन उत्साह
८ पुस, काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्म २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आव २०८०/८१ को सोही अवधिमा ५९ अर्ब ९८ करोड रुपैयाँ मात्र प्रतिबद्धता…
– यस समाचारको श्रोत : Online Khabar हो ।