Main
बागमतीका मन्त्रीहरुको गुनासो-आर्थिक मामिला मन्त्रीले दाताको जस्तो व्यवहार गरे, कर्मचारीले असहयोग गरे
नयाँ आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला बागमती प्रदेशका मन्त्रीहरुले सचिवसहितका कर्मचारीहरुको कार्यशैली र आर्थिक मामिला मन्त्रीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।