Main

युकेमा ब्रिज डिकेड कप २०२५ हुँदै

३ असार, काठमाडौं । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव विशेष रुपमा मनाउने घोषणा गर्दै ब्रिज डिकेड कप २०२५ को आयोजना गर्ने भएको छ। सन्दीप लामिछानेको नेतृत्वमा युकेमा हुने यस मैत्रीपूर्ण क्रिकेट खेलबाट उठ्ने रकम नेपालका अनाथ बालबालिकाका लागि खर्च हुने बताइएको छ । आगामी २२ जुनमा युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा ब्रिज ११ र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button