Main
स्पेन र पोर्चुगलमा विद्युत अवरूद्ध, रेल रोकिए, मोबाइल फोन र इन्टरनेट प्रभावित
विद्युत् आपूर्तिमा समस्या हुँदा मोबाइल फोन र इन्टरनेट नेटवर्कमा प्रभाव परेको छ । यस्तै, रेल सेवा अवरूद्ध भएका र मानिसहरू लिफ्टमा फसेको अधिकारीहरूले बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।