Main
भीडभाडमा जान डर लाग्छ ? कतै ‘एगोरोफोबिया’ त होइन ?
भीडभाडमा जान डर लाग्छ। त्यहाँ पुग्दा मुटु ढुकढुक हुन्छ। बोली नै लर्बराउँछ । बोल्न खोजेको कुरा बोल्न सकिँदैन। कहिलेकाहीँ भीडभाडमा हुँदा थोरै गम्भीर हुनु स्वभाविक हो। यो सबैलाई हुनसक्छ। तर प्राय यस्तै डर भइराख्नुका साथै बेहोस हुने वा अन्य असामान्य अनुभव हुन्छ भने यसलाई स्वभाविक मान्न सकिँदैन। यस्तो समस्या ‘एगोरोफोबिया’को लक्षण हुनसक्छ। एगोरोफोबिया कस्तो समस्या…
– यस समाचारको श्रोत : Online Khabar हो ।