Main

एक्सेल्सियर कप : आयोजक र भ्याली भ्यु सेमिफाइनलमा

२९ माघ, काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यु ११औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भुस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ३८–२३ ले पराजित गर्‍यो । एक्सेल्सियरका सोङमेन तामाङले १९ अंक जोडे । भ्याली भ्युले ह्वाइटफिल्डलाई ४२–१३ ले सहजै हरायो । भ्याली भ्युका गणेशबहादुर विष्टले १३ स्कोर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button