Main

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

मनाङ। मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ।

 

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button