Main
महिला फुटबल : थाइल्याण्डविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ घोषणा
१९ जेठ, काठमाडौं । थाइल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला टोलीको पहिलो सुरुवाती ११ सार्वजनिक भएको छ । नेपाली टोलीमा कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, पुजा राना, बिमला बिक, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, रेखा पौडेल, प्रीति राई, सबिता रानामगर र निशा थोकर छन् । खेल थाइल्याण्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा नेपाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।