Main

केयूको भीसी छनोट विवाद : उपकुलपतिका ८ उम्मेदवारले गुहारे कुलपति

छनोट समिति बनेको अढाइ महिना हुँदा पनि समितिले नाम सिफारिस नगरेपछि उपकुलपतिका उम्मेदवार बालचन्द्र लुइँटेल, हरि प्रसाद न्यौपाने, कन्हैया झा, विभूति रञ्जन झा, वेदमणी दाहाल, श्याम नारायण लाभ,बिम प्रसाद श्रेष्ठ, धिरज गिरिले प्रधानमन्त्री एंव केयूका कुलपति ओलीलाई गुहारेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button