Main
रसुवा बाढी : ‘रेस्क्यु केनाइन’ ले उद्धारमा कसरी सहयोग गर्दैछन् ?
मान्छे छिर्न नसक्ने सानो प्वालबाट पनि सहजै छिर्ने र सुघ्ने शक्ति तेज हुने भएकाले मान्छे रहे/नरहेको संकेत केनाइनले गर्छ । केनाइनकै संकेतअनुसार रसुवा बाढीमा २६ वटा शव पत्ता लागेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।