Main

अपर त्रिशूली–१ को सुरुङबाट निकालियो दुई शव

२१ भदौ, काठमाडौं । रसुवाको माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा दुई वटा शव फेला परेको छ । सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले आइतबार सुरुङबाट दुई वटा शव फेला परेको जानकारी दिए । उनीहरूको पहिचान भने भइनसकेको अधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार, सुरुङको भित्री भागबाट शव फेला परेको हो । यही…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button