Main
‘राष्ट्रिय घर निर्माण महोत्सव’ १५ फागुनदेखि
काठमाडौं । स्किल सेवाले नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट-२०८१ (महोत्सव) आयोजना गर्ने भएको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यान्क्वेटमा १५, १६ र १७ फागुनसम्म सञ्चालन हुने महोत्सवमा करिब पाँच हजारभन्दा बढीको सहभागीता हुने अपेक्षा आयोजक कम्पनीको रहेको छ । नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका…
– यस समाचारको श्रोत : Online Khabar हो ।