Main
लगानी अभावमा ४ वर्षदेखि अलपत्र मकवानपुरगढीको दाना उद्योगले थाल्यो उत्पादन
४ करोड रुपैयाँ लगानीमा मकवानपुरगढीमा स्थापना गरिएको दाना उद्योगले २०७७ माघदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । तर, नियमित सञ्चालन गर्न लगानी अभाव भएपछि उद्योग अलपत्र अवस्थामा नै थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।