Main
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
काठमाडौं । अभिनेत्री तथा मोडल नीति शाहले प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् । कानूनी विवाहपछि अनलाइनखबरसँग कुरा गर्दै नीतिले आफूले तामझामबिनै विवाह गर्ने पहिल्यैदेखिको योजना रहेको बताइन् । ‘लो-कीमा कुनै तामझामबिना विवाह गर्ने योजना थियो’ उनले भनिन् । न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।