Main
वायु प्रदूषणको स्तर अति अस्वस्थ
२८ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ । त्यसपपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको…
– यस समाचारको श्रोत : Online Khabar हो ।