Main

विदेशबाट पैसा पठाउन सजिलो नबनाई हुण्डी कम गर्न सकिन्न

विदेशबाट पैसा पठाउने हाम्रो प्रक्रिया झञ्झटिलो भयो। यदि यो प्रक्रिया सजिलो भएको भए वैदेशिक रोजगारीमा जानेले घर पैसा पठाउन अरू विकल्प खोज्ने थिएनन् । पैसा पठाउने प्रक्रिया सजिलो नबनाइकन हुण्डी कारोबार कम गर्न सकिंदैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button