Main

हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका ३ जना पक्राउ

१२ मंसिर, काठमाडौं । हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा इलामका २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यो समूहले मेडिकल जाँच गर्ने भन्दै हनी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button