Main
वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा आचार्यको उम्मेदवारी
१८ फागुन, वीरगञ्ज। वीरगञ्जस्थित वीरगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)बाट कविता आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विद्यार्थीहरूको हक, अधिकार, शैक्षिक गुणस्तर सुधार र क्याम्पसमा आधारभूत सुविधाहरूको सुनिश्चितताका लागि आफूले उम्मेदवारी दिएको आचार्यले बताएकी हुन् । आचार्यले आफ्नो उम्मेदवारी घोषणासँगै भनेकी छन्, ‘म कविता…
– यस समाचारको श्रोत : Online Khabar हो ।